अ+
अ
अ-
ओखलढुंगाको पात्लेमा पहिरोमा पुरिएका शव । शनिबार दिउँसो पहिरोले घर भत्काउँदा मोलुङ गाउँपालिका– ७ पात्ले तालकोटकी स्थानीय ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजी शेर्पाको मृत्यु भएको हो ।



