लगातारको वर्षापछि डुब्यो सुकुम्बासी बस्ती

अ+
अ
अ-

झापा–लगातारको वर्षाका कारण झापामा सुकुम्बासी बस्ती डुबानमा परेको छ। दमक–७ स्थित पशुहाट क्षेत्रको सुकुम्बासी बस्ती जलमग्न बनेको हो ।