अ+
अ
अ-
घोराही, २५ असारः हावाहुरीको कारण विद्युतको पोल ढल्दा राजपुर गाउँपालिका ३ मा तीन दिन देखि विद्युत अवरुद्ध भएको छ । हावाले ढालिएको पोल समयमा मर्मत नगरेपछि यहाँका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन् ।



