यस्तो छ आजको विनिमयदर, हेर्नुहोस कुन देशको बढ्यो, कुन देशको घट्यो

अ+
अ
अ-

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार आज ९असार १७० एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५६, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ ।त्यस्तै अष्टैलियन डलर एकको खरिददर ७६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ७७रुपैयाँ ४४ पैसा रहेको छ ।