समाचार

सावधान! कान पाके हुन्छ दिमागसम्म असर

कान पाक्ने समस्या वेलैमा समाधान गरिएन भने कानै नसुन्ने समस्या पैदा हुन सक्छ ।कान पाक्दाको असर कतिपय अवस्थामा दिमागमा पनि पर्न सक्छ ।विशेषगरी बालबालिकामा रुघाखोकी लाग्दा वास्ता गरिएन भने विभिन्न खालको इन्फेक्सन भई कान पाक्ने समस्या हुन्छ । कानको जालीमा प्वाल पर्न सक्छ ।

कानमा तेल हाल्नु राम्रो होइन, संक्रमण बढाउन भूमिका खेल्छ । नयाँ पत्रिकाले छापेको छ ।संक्रमणले कानमा पिप बग्दा समयमा उपचार भएन भने जालीको प्वाल ठूलो भई टालिन गाह्रो हुन्छ ।संक्रमणले काम पाकेर जालीमा समस्या परेपछि निरन्तर कान पाक्ने समस्या हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *