अ+
अ
अ-
इटहरी / उधोग वाणिज्य संघ इटहरीको मतगणना जारी छ । हाल वाणिज्य तर्फका उम्मेद्वारहरुको मतगणना हुँदै गरेको छ । अहिले सम्मको राती ८:१५ बजेको जानकारी अनुसार वाणिज्य तर्फ भिम पौडेल समुहको अग्रता रहेको जनाइेको छ ।
यस्तो छ मत पारीणाम:-
१. टंक प्रसाद खनाल – 1099 २. कमल पौडेल – 1021 ३. माधव न्यौपाने– 946 ४. लक्ष्मी प्रसाद घिताल – 924 ५. रितेश श्रेष्ठ – 1038 ६. देवराज मादेन – 1032 ७. भोला प्रसाद निरौला – 838 ८. फडिन्द्र मगर – 976 ९. राजेश खनाल – 805

भिम पौडेल नेतृत्व वाणिज्य तर्फ
१. विष्णु प्रसाद रिजाल – 1627 २. अनिल सुब्बा (काका) –1629 ३. नवराज काफ्ले —1464 ४. पिताम्बर पोखरेल – 1507 ५. जीवन पराजुली – 1596 ६. राम कुमार श्रेष्ठ – 1413 ७. खगेन्द्र बिमली – 1455 ८. राम हृदय राय – 1210 ९. अशोक अग्रवाल – 1195


