अ+
अ
अ-
धरान / धरानको विशाल चौकमा टिपर दुर्घटना भएको छ । को १ ख ६३७७ नम्बरको टिपर ओभर लोडको कारण दुर्घटनामा परेको छ । दुर्घटना बाट कुनै मानविय क्षति भने भएको छैन । साँघुरो बाटोमा टिपरको भार थेग्न नसकि टिपर पल्टिएको प्रत्यक्षदर्शिले बताएका छन् ।



