समाचार

दाइजो कम भएको भन्दै सासुले पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएकी मनिषा आफ्नै ओछ्यानमा मृत भेटिइन्

काठमाडौँ – काठमाडौँको बौद्धमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । चावहिल-जोरपाटी-बौद्ध सडकखण्ड अन्तर्गत बौद्ध टुसालमा साँखु गणेश भैरव यातायातको बा४ ख ५९३२ नम्बरको बस बिहान साढे ९ बजेतिर दुर्घटना हुदा १० जना घाइते भएका हुन् ।

प्रहरीका अनुससार आलाकोटबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटनामा हुदा १० भन्दा बढी यात्रु घाइते भएको र घाइते सबैको उद्धार गरि उपचारका लागि अस्पतालमा लगिएको हो । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *