समाचार

ओलीलाई प्रचण्डको आवश्यकता महसुश भएपछि सहमति भयो : देवेन्द्र पौडेल

देवेन्द्र पौडेल, नेता, नेकपा

Nepal Communinst Party leader Devendra Poudel speaks at an interaction program organized by the Reporters’ Club Nepal at the Exhibition Road, Bhrikutimandap, Kathmandu on Sunday, February 10, 2019. Photo: Paban Bhattarai/Reporters’ Club Nepal

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको विवाद टुङ्गिएको दावी गरिएको छ । सरकारप्रति दाहालले तिब्र असन्तुष्टी व्यक्त गरेपछि सुरु भएको मनमुटाव लामो छलफलपछि साम्य भएको बताइएको छ । ओली र दाहालबीच कसरी भयो त सहमति ? यस विषयमा ऋषि धमलाले नेकपाका नेता देवेन्द्र पौडेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *