समाचार
नेपाल वायु सेवा निगमले दोस्रो वाइडबडी ‘मकालु’ विमान नेपाल भित्रायो

साउन १०, काठमाण्डौ । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान ल्याएको छ । ए ३३०–२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

