समाचार

जडिबुटीमा टिपरको ठक्करबाट महिला गम्भीर घाइते

काठमाडौंको जडीबुटीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार एक महिला गम्भीर घाइते बनेकी छिन् । घाइते महिलाको बीएण्डबी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । ठक्करपछि आक्रोशित बनेका स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *