अ+
अ
अ-
चेन्नईमा केरलको परम्परागत ‘थेय्यम’ नृत्य
भारतका एक कलाकार सेप्टेम्बर १३, २०२६ मा चेन्नईमा आयोजित सांस्कृतिक कार्यक्रममा केरलको परम्परागत नृत्य शैली ‘थेय्यम’ प्रस्तुत गर्नुअघि पर्खिरहेका छन्।
तस्बिर : आर. सतीश बाबु/एएफपी


