भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक र अभिनेत्री सम्मानित

TOPSHOT - This aerial view shows firefighters and rescue team members of Sao Paulo's city municipal government working at the site of a building collapse, in Sao Paulo, Brazil, on September 12, 2026. Two women --one of them pregnant-- died, and at least eight people were injured after a building under construction collapsed onto a house in the early hours of the morning. (Photo by Nelson ALMEIDA / AFP)
+
-

भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक र अभिनेत्री सम्मानित

डेनमार्ककी निर्देशक मे एल–टुकीले ‘क्विन्डे उकेन्ड्ट’ (वुमन अननोन) का लागि उत्कृष्ट फिल्मतर्फको गोल्डेन लायन अवार्ड जितेकी छन्। त्यस्तै, डेनमार्ककी अभिनेत्री माथिल्डे आर्सेलले उत्कृष्ट अभिनेत्रीका लागि कोप्पा भोल्पी अवार्ड जितेकी छन्।

८३औँ भेनिस फिल्म फेस्टिभलको समापन समारोहपछि सेप्टेम्बर १२, २०२६ मा भेनिस लिडोमा आयोजित रेड कार्पेट फोटो सेसनमा उनीहरू सहभागी भएका थिए।

तस्बिर : स्टेफानो रेलान्डिनी/एएफपी