अ+
अ
अ-
बेलायत प्रिमियर लिग फुटबल
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार, सेप्टेम्बर १२, २०२६ मा इङ्ल्यान्डको सन्डरल्यान्डमा भएको सन्डरल्यान्ड र आर्सनलबीचको खेलमा आर्सनलका ग्याब्रियल (बीचमा) र सन्डरल्यान्डका ड्यानियल बलार्ड (दायाँ) बलका लागि प्रतिस्पर्धा गर्दै। खेलमा आर्सनल २–० ले विजयी भएको थियो।
(एपी फोटो/इयान हड्जसन)


