आयरल्यान्ड–अमेरिका–कूटनीति

US President Donald Trump (C) inspects an honour guard as he attends an arrival ceremony at Áras an Uachtaráin in Phoenix Park in the Irish capital Dublin on September 12, 2026. Trump arrives in Ireland on September 12 for a two-day visit, stopping for a few hours in Dublin before heading west to his Trump International Golf Links to attend the Irish Open. (Photo by Brendan SMIALOWSKI / AFP)
+
-

आयरल्यान्ड–अमेरिका–कूटनीति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बीचमा) ले सन् २०२६ सेप्टेम्बर १२ मा आयरल्यान्डको राजधानी डब्लिनस्थित फिनिक्स पार्कमा रहेको ‘आरस अन उख्तरान’मा आयोजित स्वागत समारोहमा सहभागी हुँदै सम्मान गार्डको निरीक्षण गरेका छन्।

ट्रम्प दुईदिने भ्रमणका लागि सेप्टेम्बर १२ मा आयरल्यान्ड पुगेका हुन्। उनले डब्लिनमा केही घण्टा बिताएपछि आयरिस ओपनमा सहभागी हुन पश्चिमतर्फ रहेको आफ्नो ट्रम्प इन्टरनेसनल गल्फ लिङ्क्स जाने कार्यक्रम छ।

तस्बिर : ब्रेन्डन स्मियालोव्स्की / एएफपी