अ+
अ
अ-
इन्डोनेसिया–जनावर–ह्वेल सार्क
सन् २०२६ सेप्टेम्बर १२ मा इन्डोनेसियाको बालीस्थित जेम्ब्राना क्षेत्रको पेङ्गेरागोआन समुद्री तटमा किनारामा बगेर आएको ह्वेल सार्कको मृत शरीरको इन्डोनेसियाको समुद्री मामिला तथा मत्स्य मन्त्रालय (KKP) र जकार्ता एनिमल एड नेटवर्क (JAAN) का अधिकारीहरूले निरीक्षण गर्दै।
तस्बिर : लाना प्रियात्ना / एएफपी


