
अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौँ, २७ भदौः
अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडीबीच प्रतिस्पर्धा
नेपालमा पहिलो पटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एक्स्ट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि शनिबार दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दै अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडी। विजेता टोलीले उपाधिसहित रु २० लाख पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

नेपालमा पहिलो पटक आयोजना भएको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एक्स्ट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि शनिबार दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दै अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडी। विजेता टोलीले उपाधिसहित रु २० लाख पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो। तस्बिरः घनश्य
अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराजका खेलाडीबीच प्रतिस्पर्धा


