पनामा नहर हुँदै एलपीजी ट्यांकर

The Panamanian-flagged LPG tanker G. Spirit transits the Panama Canal in Gamboa, Panama, Tuesday, Sept. 1, 2026. (AP Photo/Matias Delacroix)
+
-

पनामा नहर हुँदै एलपीजी ट्यांकर

पनामाको झण्डा फहराइएको एलपीजी ट्यांकर ‘जी. स्पिरिट’ पनामाको गाम्बोआस्थित पनामा नहर हुँदै पार गर्दै । ट्यांकर मंगलबार, सेप्टेम्बर १, २०२६ मा नहरबाट गुज्रिएको हो।

तस्बिर : माटियास डेलाक्र्वा/एपी