नैरोबीको व्यस्त सडकमा कलाकारको रोमाञ्चक कलाबाजी

Acrobats perform in a busy street amid by traffic in Nairobi, Kenya, Wednesday, Aug. 26, 2026. (AP Photo/Brian Inganga)
+
-


नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीको व्यस्त सडकमा कलाकारहरूले रोमाञ्चक कलाबाजी प्रदर्शन गरेका छन्।

बुधबार, अगस्ट २६ मा सवारीसाधनको बाक्लो आवतजावत भइरहेका बेला सडकबीचमै कलाकारहरूले विभिन्न शारीरिक कौशल प्रस्तुत गरेका हुन्।

व्यस्त सडकमा जोखिम मोलेर गरिएको कलाबाजी प्रदर्शनले सर्वसाधारणको ध्यानसमेत खिचेको थियो। सडकमा कलाकारहरूले आफ्नो कला प्रस्तुत गरिरहँदा सवारीसाधनहरू भने निरन्तर आवतजावत गरिरहेका थिए।

तस्बिर : एपी/ब्रायन इन्गाङ्गा