अ+
अ
अ-
काठमाडौ । सर्वाेत्तम पेन्टसकाे सेयर आजबाट काराेवार भएको छ। यता, बुधबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर कारोबार ३०० रुपैयाँ आसपासमा भइरहेको छ।
कम्पनीको सर्वसाधारणतर्फ ८ लाख ५० हजार कित्ता र संस्थापकतर्फ २५ लाख ५० हजार कित्ता गरी कुल ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको जनाइएको छ।
सेयर कारोबार र कम्पनीको वास्तविक वित्तीय सम्बन्धबारे लगानीकर्ताकाे चासो बढेकाे छ।


