प्रवासविश्वसमाचार

राप्रपा सांसदकाे पशुपति दर्शन

चैत १२ बिहीबार ,२०८२
काठमाडौं ।आज हुने संसदकाे सपथ अधि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। उनिहरुले संसदमा हिन्दुराज्यकाे एजेन्डा माग गर्ने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *