समाचार

युवा नेता अरुण बानियाँ खेलकुद महासंघको केन्द्रीय सदस्य निर्वाचित

चैत १९ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादका नेता तथा पाँचखाल नगर कमिटी काेषाध्याक्ष अरुण बानिया नेपाल खेलकुद महासङ्घ समाजवादीको केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ।

साेमबार काठमाडौ भएको केन्द्रीय महाधिवेशनबाट बानियाँ केन्द्रीय सदस्य हुनु भएको हो । उहाँ खेलकुद संघ समाजवादी काभ्रे अध्यक्षकाे जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिरहनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close