समाचार

पानीपुरी चटपटे बेचेरे काठमाण्डौमा घर बनाएकी सुन्तली दिदीको अनौठो संघर्ष,५ बर्षमै मनग्य कमाई

हामी सबैको रहर हुन्छ कुनैपनि ब्यबसाय गर्दा राम्रो कमाई होस् र काठमाण्डौमा सानो एउटा झुपडी जस्तै घर होस्।हो त्यस्तै सपना थियो सुन्तली दिदीको आज पुरा भएको छ।अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ।

दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन।बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन।साहेद त्यसैले पनि हुन सक्छ यी दिदि ५ बर्षमै यति धेरै सफल छिन।काठमाण्डौमा घर समेत बनाएकी छिन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *