समाचार

कवि सुशीला विष्टको दाेस्राे कृति निम्छरा आवाजहरुकाे लाेकार्पण

पुस २३ मंगलबार ,२०८१
काभ्रेपलान्चोक । काभ्रेली स्रष्टा सुशीला विष्टकाे दाेस्राे कृति `निम्छरा आवाजहरु´काे लाेकार्पण हुदै छ। छन्दाेबद्द रचनाहरु संङग्रही कृति लाेकार्पणकाे संयाेजन प्रगतीशिल लेखक संघ काभ्रेले गर्न लागेको हो ।
बनेपा नगरपालिकाकाे सभाहलमा पुस २७ गते ११:३० बजेकाे समयमा कृति लाेकार्पण गरिने प्रगतीशिल लेखक संघ काभ्रेकी अध्यक्ष भवानी पाण्डेले जानकारी दिनु भयो । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार राम प्रसाद ज्ञावलीकाे प्रमुख आतिथ्यता रहने छ।
`निम्छरा आवाज´हरु कृति माथिको समिक्षा निम्ति देवी गुरागाँइ र बाबा बस्नेतले गर्नु हुने छ । प्रलेस काभ्रेको नियमित रचना बाचन पनि गरिने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *