समाचार

सन्दिपकाे मुद्दा आजपनि निरन्तर हेरिने

जेष्ठ,२
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । मंगलवार सुरु गरिएको दुबै पक्षकाे बहस हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । आज दुवै पक्षकाे बहस सकिएमा निर्णय सुनाउन सकिने आकलन गरिएको छ।

मंगलवार दिनभर सन्दिप लामिछाने र प्रतिवादी गौसाला २६ का वकिलहरुले बहस गरेका थिए। उता सन्दिपलाई जबर्जस्ती फसाईएकाे र उनलेे  न्याय पाउनु पर्ने भन्दै उनका समर्थनहरु सडकमा प्रदर्शन गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *