समाचार
चट्याङ पीडितलाई राहत
हिजोसाँझ चट्याङमा परि मृत्यु भएका बालकका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय दाङले प्रतिव्यक्ति रु एक लाख र राप्ती गाउँपालिकाले रु १५ हजारका दरले रकम उपलब्ध गराएको छ । पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै जिल्ला प्रशासन र गाउँपालिकाका प्रमुख । तस्वीरः रीता लामा


