समाचार

राष्ट्रपतिद्वारा संघीय संसद अधिवेशन आव्हान

पुस, १२

काठमाडौ । राष्ट्रपति विद्या देवि भण्डारीले संघीय संसदकाे अधिवेशन आव्हान गर्नु भएको छ।

नेपालीको संविधान धारा ९६ काे उपधारा १ बमोजिम २०७९ पुस २५ गते साेमबार दिउँसो १ बजेकाे लागि संघीय संसदको दुबै सदनको अधिबेशन बाेलाइएकाे छ ।

अधिबेशन नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ताेकिएकाे मिति स्थान र समयमा माननीय सदस्यहरु उपस्थित भईदिन अनुराेध गरिएको संघीय संसद सचिवालयले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *