समाचार
काङ्ग्रेसको संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी

पुस, ५
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने निश्चित भएको छ।
सस्थापन इतर पक्षकाे तर्फबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री थापाले डाक्टर श्खर काेइरालाकाे समर्थनमा उम्मेदवारी दिने सहमती भएको हो ।
सोमबार र मंगलबार दुई दिन भएको लामो छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
बैठकले कोइराला समूहबाट एक जना मात्रै उम्मेदवार बनाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।

