KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS
Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ
पर्सा, भदौ १३। पर्सामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पाँच जना महिला बाहेक अन्य सबै संक्रमित पुरुष रहेका छन् । उनीहको उमे १५ वर्षदेखि ५६ वर्ष रहेका छ ।
संक्रमितमध्ये एक जना काठमाडौंका रहेका छन् भने अन्य सबै प्रदेश नम्बर २ का हुन् । जसमा पर्साका ३१, बाराका आठ, रौतहटको एक, सर्लाहीका दुई, महोत्तरीका तीन र धनुषाका चार जना रहेका छन् ।