समाचार
सर्लाहि १ प्रदेश सभामा नेकपा एसकी वेचि लुङ्गेलि विजयी

मंसिर ,७
काठमाडौ । सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा २ मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी हुनुभएको छ ।
उहाँले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गर्नुभएको हो ।
लुंगेलीले १३ हजार ६ सय ७६ मत ल्याउँदा लामाले ६ हजार ९ सय ७७ मत पाउनु भयो । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा रहनु भएको छ।