Site icon Tukinetwork.com

सर्लाहि १ प्रदेश सभामा नेकपा एसकी वेचि लुङ्गेलि विजयी

मंसिर ,७

काठमाडौ  सर्लाही क्षेत्र नम्बर १  प्रदेश सभा २ मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी हुनुभएको छ ।

उहाँले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गर्नुभएको हो  ।

लुंगेलीले १३ हजार ६ सय ७६ मत ल्याउँदा लामाले ६ हजार ९ सय ७७ मत पाउनु भयो  । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा रहनु भएको छ।

Exit mobile version