समाचार

आज १२ सय ४६ कोरोना संक्रमित थपिए, १८१८ जना डिस्चार्ज

काठमाडौं, २५ भाद्र । नेपालमा कोरोना भाइरसका आज १२ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५० हजार ४ सय ६५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३५ हजार ७ सय संक्रमणमुक्त भएका छन् । आज १८ सय १८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *