समाचार

कोरोना संक्रमित महिलाको मृत्यु

धरान, भदौ ३ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ६७ वर्षीया महिलाको मृत्यु भएको छ।

सोमबार मात्रै अस्पताल भर्ना भएकी ति महिलाकको मंगलबार राती मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

सुरुमा विराटनगरस्थित विराट मेडिकल कलजेमा उपचार गराइरहेकी उनलाई धरान रिफर गरिएको थियो । मृतक मुटुरोगि रहेको खुल्न आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *