समाचारस्वास्थ्य

भारतमा कोरोनाबाट ६ सय ४५ को मृत्यु, २० हजार बढी संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिले सम्म ६ सय ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्। त्यस्तै पाकिस्तानमा ९ हजार पाँच सय ६५ जना संक्रमित छन्। त्यहाँ २ सय १ जनाले ज्यान गुमाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *