समाचार

भारतीय दूतावासद्धारा आफ्ना नागरिकलाई राहत वितरण

काठमाडौं, ४ बैशाख । नेपालस्थित भारतीय राजदूतावासले लकडाउनको प्रभावमा परेका र घर जान नपाई काठमाडौंमै अड्किएर बसेका आफ्ना नागरिकलाई राहत वितरण गरेको छ । यो कार्य दूतावासले जारी राखेको छ ।

दूतावासले आफ्ना नागरिकहरुलाई परिचयपत्रको आधारमा राहत वितरण गर्दै आएको छ । दूतावासले काठमाडौंमा दैकिन ज्यालादारी गरी जीवीकोपार्जन गर्ने मजदुरहरुलाई राहत वितरण गर्दै आएको छ । दूतावासले गत १२ दिनदेखि लगातार वितरण गरिरहेको छ । हालसम्म करिब दश हजारलाई वितरण गरिसकेको जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *