समाचार

कश्मीर आ’क्र’म’णमा परि फेरि एक गोर्खा सैनिक नेपाली युवा अर्जुन रहेनन्

काठमाडौं। भारतको जम्मू कश्मीरमा मंगलबार भएको आ क्रम णमा परी गोर्खा सेनामा कार्यरत एक नेपाली युवाको मृ’त्यु भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आ’तं’क’वादी हमलामा नेपाली नागरिक भारतीय सेनाका जवान अर्जुन थापामगर मा’रिएको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि’ध’न भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले बुधबार जानकारी दिएका छन्। अर्जुन गोरखाका हुन्।महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि’ध’न भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

भारतको जम्मू कश्मीरमा मंगलबार भएको आ क्रम णमा परी गोर्खा सेनामा कार्यरत एक नेपाली युवाको मृ’त्यु भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आ’तं’क’वादी हमलामा नेपाली नागरिक भारतीय सेनाका जवान अर्जुन थापामगर मा’रिएको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि’ध’न भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले बुधबार जानकारी दिएका छन्। अर्जुन गोरखाका हुन्। महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि’ध’न भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *