सुनको मूल्य कति?

अ+
अ
अ-

सोमबार सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय पुगेको छ। तेजाबी सुनको मूल्य ७३ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कायम भएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहको छ।