टोलीका साथीहरूसँग खुसी साट्दै

Sri Lanka's Dilshan Madushanka (2L) celebrates with teammmates after taking the wicket of Pakistan's Ghazi Ghori during the second day of the first test cricket match between Pakistan and Sri Lanka at the Rawalpindi Cricket Stadium in Rawalpindi on November 10, 2026. (Photo by Aamir QURESHI / AFP)
अ+
अ
अ-

श्रीलंकाका बलर दिलसान मदुशंकाले पाकिस्तानका खेलाडी गाजी घोरीलाई आउट गरेपछि टोलीका साथीहरूसँग खुसी साट्दै।

पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलका क्रममा नोभेम्बर १०, २०२६ मा रावलपिन्डी क्रिकेट स्टेडियममा खिचिएको तस्बिर।

तस्बिर : आमिर कुरेसी/एएफपी