खतरामुक्त प्रधानमन्त्री ओली

अ+
अ
अ-

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।