समाचार

सेउती पुल नजिकै जुताको तुनामा झुण्डिएको अवस्थामा शव फेला

सुनसरी / सेउती पुल नजिकै जंगलमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।प्रहरीका अनुसार घट्ना आसपासमा राहदानीको फोटोकपी च्यातिएको अवस्था फेला परेको छ । सो राहदानीमा नर बहादुर गुरुङ, ठेगाना संखुवासभा लेखिएको छ भने घट्ना स्थलदेखि दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट,खुकुरी चुरोट, सामसुङ मोवाइल छरिएको अवस्था रहेको छ । मृतक व्यक्ति असारेको बोटमा जुताको तुनाले घाँटीमा झण्डिएको अवस्था छन् । शवको पहिचान गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *