समाचार

सुनको भाउ तोलामै ८ सय बढ्यो, यस्तो छ खरिद मूल्य

सुनको भाउ एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

पछिल्लो केही दिन घटेको सुनको भाउ मंगलबार स्थिर थियो । तर बुधबार फेरि एकाएक वृद्धि भएको हो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *