समाचार
नेपालीहरुले भारतको नयाँ नक्साको कडा बि,रोध गरेकै बेला, पा,किस्तानले पनि कडा बि’रोध गर्दै दियो यस्तो चे’तावनी
काठमाडौं । भारतको वि’वादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको वि’रोध भइ रहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको वि’रोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति प्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् ।
मन्त्रालयको ‘लेटर हेड’मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षर कर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टि’प्पणी गरेका छन् । नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइ रहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा वि’रोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।
पाकिस्तानले के भन्यो ? भारतको नयाँ नक्सामा भारत र पाकिस्तानबीच लामो समयदेखि वि’वादको विषय बन्दै आएको ज’म्मु–कश्मीरलाई भारतले आफ्नो भूभागका रुपमा समेटेको छ । ज’म्मु–कश्मीर वि’वादका बारेमा भारत र पा’किस्ता नका फरक धारणा रहँदै आएको अवस्थामा भारतले ज’म्मु–कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ खारेज गरी केन्द्र शासित प्रदेशका रुपमा नयाँ नक्सामा समेटेको छ ।
यस अतिरिक्त पा’किस्तान अ’धिनस्थ क’श्मीरलाई पनि भारतले आफ्नो नक्सामा समेटेको छ । पा’किस्तानले भारतको सो कदमप्रति क’डा आ’पत्ति जनाएको छ। पा’किस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको नक्सा ‘त्रु’टिपूर्ण’ र कानुनी रुपमा ‘अ पुष्ट’ रहेको जिकिर गरेको थियो । संयुक्त राष्ट्र सुरषा परिषदको प्रासंगिक प्रस्तावको वि’रुद्ध हुने गरी भारतले जारी गरेको नक्सालाई पा’किस्तानले अ’स्वीकार गरेको थियो ।
पा’किस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘भारतको राजनीतिक मानचित्रलाई पाकिस्तान खारेज गर्दछ’ भनिएको छ । संयुक्त राष्ट्रसंघको नक्सा अनुरुप भारतको नक्सा नरहेको पा’किस्तानको भनाइ थियो। ‘भारतको कुनै पनि कदमले ज’म्मु र क’श्मी रको वि’वादित स्थितिलाई परिवर्तन गर्न सक्दैन जसलाई संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको छ,’ पा’किस्तानी विदेश मन्त्रालयले भनेको छ



