‘ड’न’ सहित उपत्यकामा नि’र्माण सा’मग्रीमा ठ’गी गर्ने २३ डि’पो सञ्चालक पक्राउ

अ+
अ
अ-

काठमाडौं उपत्यकामा नि’र्माण सा’मग्रीको प’रिमाणमा ठ’गी गर्दै आएको ठू’लो स’ञ्जाललाई (शुक्रबार) प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले गु’ण्डा ना’इके सु’कबहादुर लामा ‘बा’घे’ सहित २३ जना डि’पो स’ञ्चालकलाई पक्राउ गरी सा’र्वजनिक गरेको हो।लामा जे’भियर्स स’प्लायर्सका स’ञ्चालक हुन् । उनीहरुले स’ञ्जालकै रुपमा इँटा, ढुङ्गा, गिटी, फलामलगायतका नि’र्माण सा’मग्री ढु’वानीमा प’रिमाण क’म गरेर ठ’गी गर्दै आएको प्रहरीको भनाई छ ।उनीहरुले नि’र्माण सा’माग्री ढु’वानी गर्ने मिनी ट्रकहरुमा ५ इञ्चसम्मको फलामे र काठको ब’क्स बनाई राखी प’रिमाण क’म गरी उ’पभोक्ताहरुलाई बे’च्ने गरेको खु’लेको छ ।

प्रा’रम्भिक अनुसन्धानका क्र’ममा ग्रा’हकहरुलाई १०० क्यू’फिट प्र’तिढुवानी भनि सामान बि’क्री गर्दा ज’म्मा ८२.६३ क्यू’फिट मात्र नि’र्माण सामाग्री ढु’वानी हुने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिए ।उनीहरुले प्रति ढु’वानीमा ग्रा’हकहरुबाट एह कजार ६२० रुपैयाँदेखि दुई हजार २०० रुपैंयाँसम्म ठ’गी गर्ने गरेको अनुसन्धानमा देखिएको प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले उनीहरुमार्फत नि’र्माण सा’मग्री लिई घर नि’र्माण गरिरहेकाहरुलाई स’म्पर्कमा आउन समेत आ’ग्रह गरेको छ ।