संविधान दिवस २०७६ को अवसरमा देशभर यस्ता दृश्य देखिए, हेर्नुहोस् तस्विर

अ+
अ
अ-

संविधान दिवस २०७६ को अवसरमा नुवाकोटको त्रिशूली बजारमा जिल्ला मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा बट्टार लाखे समूह आफ्नो प्रस्तुती देखाउँदै । त्यस्तै संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाल प्रहरी । देशभर आज विभिन्न कायृक्रम गरी संविधान दिवस धुमधामका साथ मनाइदैछ ।