मिठाई किन्दै सर्वसाधारण

मिठाई किन्दै सर्वसाधारण दाङ, २४ कात्तिकः दाङको घोराही उपमहानगरपालिका–१४ स्थित लक्ष्मी स्वीट हाउसमा तिहारको भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई उपहार दिनका लागि मिठाई किन्न आएका सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने÷रासस
अ+
अ
अ-

मिठाई किन्दै सर्वसाधारण

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित लक्ष्मी स्वीट हाउसमा तिहारको भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई उपहार दिनका लागि मिठाई किन्न आएका सर्वसाधारण ।

तस्बिरः कुलदीप न्यौपाने/रासस