पशुपती शर्मा भन्छन् मपनि कमला जस्तै थिए; कमलालाई सम्झेर बाल्यकाल याद आयो भन्दै यस्तो गीत गाए

अ+
अ
अ-

नेपाली लोक गीत संगीतमा पछील्लो पुषतामा धेरै दर्शकको मन जित्ने मध्य एक नाम हो पशुपती शर्मा । पशुपती शर्मा पछिल्लो समय हाम्रो समाजमा घटेका घटनालाई टपक्क टिपेर गीतमा उतार्न माहिर गायक मानिन्छन् । यी स्टार गायकका हालसम्म सार्वजनिक सबैजसो गीत हिट छन् भन्दा फरक पर्दैन् ।

विगतमा उनले गाएको ‘मलाई अमेरिका पनि यही मलाई जापान पनि यहीँ…’ बोलको गीत पनि निकै हिट भएको थियो । सो गीतलाई देशदेखि विदेशमा बस्ने नेपालीले मन पराएका थिए । उनै पशुपती शर्माले कमलाको बारेमा भावुक हुँदै मेरो बाल्यकालको झझल्को आयो भनेका छन