अ+
अ
अ-
लहान, १९ भदौ – सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । नरहा गाउँपालिका–३, सिरहा नगरपालिका–१२ सास्वर र माडर, बरियारपट्टीलगायत स्थानबाट सो परिमाणको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको हो । (रासस)



