समाचार

माटोको ढिस्कोले लियो १४ वर्षीय बालकको ज्यान, शोकमा परीवार

महोत्तरी -माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा निरोज बमजन रहेका छन् । जिल्लाको वर्दिवास नगरपालिका ४ माइस्थानमा माटोमा पुरिएर १४ वर्षीय निरोज बमजनको मृत्यु भएको हो । उक्त घटनामा एक घाइते भएका छन् ।

भने एकको मृत्यु भएको हो । दशै नजिकै गर्दा लिप पोतका लागि माटो लिन गएका निरोज माटोको ढिस्को भत्किंदा पुरिए मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते भएका ३८ वर्षीय चन्द्र बलको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *