समाचार
माइत गएकी भूमिकाको चट्याङ लागेर मृत्यु
नहुँ-चट्याङ लागेर एक जनाको मृत्यृ भएको छ । मृत्यु हुनेमा २४ वर्षिय भूमिका खत्री रहेकी छिन । तनहुँको शुक्लागण्डकी१० लोकदीटारकी २४ वर्षिय भूमिका खत्रीको माइत मिनामखानी आएको बेला चट्याङ लागेको हो ।

शनिवार १ स्१५ बजे परेको चट्याङ लागेर गम्भिर घाइते भएकी खत्रीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।

