समाचार

यस्तो छ आजको विदेशी मुदको विनिमय दर,हेर्नुहोस कुन देशको कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ २८ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ यस्तै युरो एकको खरिददर १२१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५८, पाउण्ड एकको खरिददर १३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६९ पैसा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *